© २०२३
तल्लो सदनको संशोधनमा राष्ट्रियसभाले नेपाल विश्वविद्यालय विधेयकमाथि गर्यो सहमति
३० भदौ, काठमाडौं। राष्ट्रियसभाले नेपाल विश्वविद्यालय विधेयक, २०७९ मा प्रतिनिधिसभाले गरेको संशोधनलाई सर्वसम्मतिले स्वीकृति दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रियसभामा प्रस्तुत गरेको संशोधन प्रस्तावमाथि छलफल भएपछि...