© २०२३
अवधी समाजका समस्यामाथि संसदमा गम्भीर आवाज, सांसद अब्दुल खानको सरकारलाई चेतावनी
काठमाडौं, १९ भदौ २०८१: जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अब्दुल खानले संघीय संसदमा अवधी समाजका गहिरो समस्याहरूलाई लिएर सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खानले...