© २०२३
जलहरी प्रकरणमा मिलन थापासहितलाई सफाई
काठमाडौं, १८ वैशाख । पशुपतिनाथको जलहरी प्रकरणमा अख्तियारले मुद्दा दायर गरिएकाहरुले सफाई पाएका छन् । विशेष अदालतबाट सफाई पाउनेहरुमा पशुपति विकास कोषका तत्कालीन सदस्यसचिव डा. मिलन कुमार थापासहित पूर्व सदस्यसचिव...