© २०२३
काठमाडौं, ११ वैशाख । विश्व पृथ्वी दिवसका अवसरमा पशुपतिविकास कोष, ग्लोबल आइएमई बैंकलगायत संघसंस्थाको आयोजनामा सन्देशमूलक कार्यक्रम आयोजना भएको छ । पृथ्वीको संरक्षण र शान्ति निर्माणको नारासहितको ब्यानरमा सहभागीहरु उपस्थित थिए ।
कार्यक्रममा पशुपति विकास कोषका सदस्य सचिव राजकुमार खत्री पनि सहभागी थिए । कार्यक्रममा हिन्दू धर्मगुरु र बौद्ध भिक्षुहरु पनि सहभागी थिए ।