© २०२३
प्रचण्ड: माओवादी केन्द्रप्रति जनताको आकर्षण बढिरहेको छ
काठमाडौं, २६ भाद्र – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी प्रति जनताको आकर्षण बढिरहेको बताएका छन्। महोत्तरी रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका नेता...

