© २०२३
सुनवलमा ३ हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालनमा ल्याइयो
नवलपरासी, १ असोज। सुनवल नगरपालिका‐२, बर्दघाट सुस्ता पश्चिममा ३ हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरी सञ्चालनमा ल्याइएको छ। संघीय, स्थानीय सरकार र सहकारीको संयुक्त लगानीमा निर्मित यस शीतभण्डारले किसान...