© २०२३
बारामा १५ वर्षीय जंगली हात्ती मृत अवस्थामा फेला
७ असोज, बारा। बाराको कोल्हबी नगरपालिका–२ भलुयाहीखोरमा १५ वर्षको जंगली हात्ती मृत अवस्थामा फेला परेको छ। कोल्हबी सबडिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले आइतबार रमेश जिसीको धान खेतमा हात्ती मृत...

