© २०२३
कञ्चनपुरमा हात्तीको आक्रमणले किसानको ज्यान गयो
कञ्चनपुर, असोज १३ – कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँडाजाइका ५० वर्षीय किसान रामदल रानाको हात्तीको आक्रमणमा मृत्यु भएको छ। गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार किसान रानालाई हात्तीले खेतमा आक्रमण गर्दा घटनास्थलमै...

