© २०२३
सहकारी ठगी प्रकरणमा खोजीको सूचीमा रहेका जीबी राई किन पक्राउ परेनन् ?
काठमाडौं, ३ वैशाख । सहकारी ठगी प्रकरणमा सर्वाधिक खोजीको सूचीमा रहेका जीबी राईबारे प्रहरीले अनुसन्धान प्रतिवेदन नै बनाएको छ । कुनैबेला अहिलेका गृहमन्त्री रवि लामिछानेका व्यवसायिक साझेदार थिए जीबी राई...