© २०२३
प्रधानमन्त्री ओलीद्वारा बालुवाटारमा मन्त्रिपरिषद् बैठक, बाढी पहिरो राहतका लागि तात्कालिक निर्णयको तयारी
१४ असोज काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसंघीय महासभाको भ्रमणबाट फर्किएको १० दिनपछि आफ्नो बालुवाटारस्थित निवासमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, बैठक बाढी र पहिरो पीडितको उद्धार...