© २०२३
नेतृत्व छाड्नुपर्ने प्रस्तावबारे प्रचण्ड भने सबै मिलेर जान्छ, चिन्ता छैन
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र सबै मिलेर जाने बताएका छन् । स्थायी कमिटी बैठकपछि बाहिरिने क्रममा नेतृत्व हस्तान्तरणबारे लिखित प्रस्ताव आएपनि मिलेर जाने बताए । नेतृत्व हस्तान्तरणबारे उनले...