© २०२३
देशभरका ११ क्याम्पसमा प्रमुख पदका लागि आवेदन खुला: त्रिविको घोषणा
१७ भदौ, काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले देशभरका ११ आंगिक क्याम्पसका लागि प्रमुख पदमा आवेदन खुला गरेको छ। सोमबार जारी गरिएको सूचनामा त्रिविले प्रमुख पदका लागि आवेदन आह्वान गरेको जानकारी...

