© २०२३
२३ वर्षपछि सपना साकार: दाबगरामा बसपार्क सञ्चालनमा
१९ बागलुङ, भदौ — बागलुङ नगरपालिका–४ मा रहेको दाबगरामा २३ वर्षपछि बसपार्क निर्माण र सञ्चालन भएको छ। सुदेशचन्द्र राजभण्डारी र अन्य ४० स्थानीय बासिन्दाले २०५८ सालमा बसपार्क निर्माणका लागि धान...

