© २०२३
बालबालिकाका क्षेत्रमा नतिजामूलक कार्यका लागि लगानी वृद्धि गर्न आवश्यक छ: मन्त्री साह
काठमाडौं — महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले बालबालिकाका क्षेत्रमा नतिजामूलक कार्य गर्नका लागि लगानी वृद्धि गर्नुपर्ने आवश्यकताका बारेमा बताएका छन्। शनिबार आयोजित राष्ट्रिय बाल दिवस–२०८१ को कार्यक्रममा उनले...

