© २०२३
सरकारलाई सांसद पौडेलको प्रश्न :२० लाखभन्दा बढी आवेदकले कहिले लाइसेन्स पाउँछन् ?’
१७ असार, काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले ट्रायल पास गरेकाहरूलाई छिटो स्मार्ट लाइसेन्स वितरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै स्मार्ट...