© २०२३
जसपा फुटाउने समूहका प्रदीप यादवलाई स्वास्थ्यमन्त्री र हसिना राज्यमन्त्री
काठमाडौं, ३१ वैशाख । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल फुटाउने समूहलाई प्रधानमन्त्री प्रचण्डले मन्त्री बनाएका छन् । स्वास्थ्यमन्त्रीमा प्रदीप यादव र राज्यमन्त्रीमा हसिना खानले सपथ लिएका छन् । प्रदीप यादवले...