© २०२३
कस्ले जित्ला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट ?
एजेन्सी, १४ असार । ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटमा उपाधिका लागि भारत र दक्षिण अफ्रिका शनिबार खेल्नेछन् । यी दुवै टोली बलियो मानिन्छन् तर भारत तुलनात्मक रुपमा दक्षिण अफ्रिकाभन्दा प्रभावशाली देखिन्छ...