© २०२३
विद्या भण्डारी एमालेको राजनीतिमा यसकारण हावी बन्दै
काठमाडौं, १७ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको राजनीतिमा झन् सक्रिय बन्दै गएकी छिन् । उनले एमालेको सार्वजनिक कार्यक्रममा पनि सहभागिता जनाउन थालेकी छिन् । एमाले नेता कार्यकर्तासँग उनी...