© २०२३
सिंहदरवारमा खादा र मालाको लर्को छोडेर, उद्धार तथा राहतमा ध्यानदिन सरकार संग काँग्रेस नेता महरको आग्रह
४ साउन, काठमाडौं । नव गठित सरकारका मन्त्रीहरूलाई कांग्रेस नेता नैनसिंह महरले सिंहदरबारमा खादा, माला र बधाई थाप्न व्यस्त हुनुभन्दा बाढीपहिरोबाट प्रभावित बनेका जनताको उद्धारमा खट्न आग्रह गरेका छन्। काठमाडौंमा...