© २०२३
मुग्लिन-नारायणगढ सडक खण्डमा ट्रकसँग ठोक्कियो भारतबाट आउँदै गरेको बस
आज चितवनको सिमलताल नजिकै मुग्लिन-नारायणगढ सडक खण्डमा एक दुःखद दुर्घटना भएको छ। नारायणगढतर्फ आउँदै गरेको भारतीय यात्रुवाहक बस, जसको नम्बर एआर ०१ ३६७४ हो, मुग्लिनबाट जाँदै गरेको ग२ख ११०८ नम्बरको...