© २०२३
भाजपासहितको गठबन्धनलाई बहुमत, मोदी तेस्रोपटक प्रधानमन्त्री बन्ने
एजेन्सी, २३ जेठ । भारतको लोकसभा चुनावमा सत्तारुढ भारतीय जनता पार्टीसहितको गठबन्धनले स्पष्ट बहुमत हासिल गरेको छ । योसँगै भाजपा नेता नरेन्द्र मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने भएका छन् ।...

