© २०२३
प्रधानमन्त्री ओलीको अन्तर्राष्ट्रिय अपील : कार्बन उत्सर्जनमा नेपालले क्षतिपूर्ति पाउनुपर्छ
छ असोज, काठमाडौं। – प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेससँग भेटवार्ता गरेका छन्। उनले अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिइरहेका बेला यो भेटवार्ता सम्पन्न...

