© २०२३
गृहमन्त्री लामिछानेको घोषणाः ट्राफिक प्रहरीलाई महिनावारीको बेला ४ दिन बिदा
काठमाडौं, १५ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिनावारीको बखत महिला ट्राफिक प्रहरीलाई ४ दिन बिदा दिने घोषणा गरेका छन् । उनले गणतन्त्र दिवस पारेर लोकप्रीय निर्णय गरेका हुन्...

