© २०२३
नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त
काठमाडौं । नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले २४ भदौदेखि लागू हुने गरी उहाँलाई प्रधान सेनापतिमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमार्फत जानकारी...

