© २०२३
भाजपाको निम्तोमा दिल्ली पुगे नेपालसहित १० देशका प्रभावशाली दलका नेता
काठमाडौं, १९ वैशाख । भारतको सत्तारुढ भारतीय जनता पार्टीले लोकसभा चुनाव चलिरहँदा विश्वका दश देशका विभिन्न दललाई भ्रमणका लागि निम्तो गरेको छ । भाजपाको चुनावी रणनीतिलगायतका विषयमा भ्रमण दलका सदस्यले...