© २०२३
भद्रकालीमा लाठीचार्ज: सहकारी पीडितहरू प्रभावित
१६ भदौ, काठमाडौं – विभिन्न सहकारी संस्थाहरूबाट आफ्नो बचत रकम फिर्ता नपाएका सर्वसाधारणले गरेको प्रदर्शनमा सरकारले अवरोध गरेको छ। शान्तिवाटिकाबाट सिंहदरबारतर्फ जुलुस अघि बढाउँदै गरेका सहकारी पीडितमाथि भद्रकालीमा प्रहरीले लाठी...