© २०२३
हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति रैसीको मृत्यु
एजेन्सी, ७ जेठ । इरानी राष्ट्रपति इब्राहिम रैसीको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । इरानको राष्ट्रिय मिडियाले उनको निधन भएको पुष्टि गरेको हो । इरानको पूर्वी अजरबैजान प्रान्तमा आइतबार र्दुघटना...