© २०२३
खुम्बु गाउँपालिकाको जल व्यवस्थापन
काठमाडौं । भारतले सोलुखुम्बुको खुम्बु पासाङलामु गाउँपालिकाको जल व्यवस्थापनमा सहयोग गरेको छ । उक्त गाउँपालिकाको जल व्यवस्थापनको परियोजना निर्माणको आरम्भ आज शनिवारबाट भएको छ । नेपालका लागि भारतका राजदूत नवीन...