© २०२३
विश्वकर्मा पूजा र वास्तु दिवस आज मनाइँदै, श्रद्धालुहरूको पूजा आराधना
काठमाडौं, १ असोज – आज नेपालभर विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदैछ, जसमा कालीगढहरूले विशेष पूजा आराधना गर्नेछन्। यो पर्व कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्माको बालुवाको मूर्ति...

