© २०२३
सर्वोच्चको फैसलाले फणिन्द्रको सांसद पद जोगियो
काठमाडौं, १० जेठ । सर्वोच्च अदालतले फणिन्द्र देवकोटामाथि नेकपा माओवादी केन्द्रको कारबाही कार्यान्वयन नगर्न आदेश दिएको छ । योसँगै देवकोटा सांसद र मन्त्री पदमा फर्किएका छन् । सर्वोच्चको आदेशमा देवकोटालाई...