© २०२३
प्रधानमन्त्रीसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेट
११ भदौ, काठमाडौल। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेएका ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमुुद अल्बुसैदीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका थिए ।...