© २०२३
प्रस्तावित राजदूतको सुनुवाइ भदौ १४ बाट हुने
भदौ, काठमाडौ ११ गते । विभिन्न देशका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया यही भदौ १४ गतेदेखि सुरु हुने भएको छ । मङ्गलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...

