© २०२३
‘क्याडर’ विवादमा माधव र घनश्याममाथि प्रश्न, असन्तुष्टि थाम्न प्रयास
काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा हालै सम्पन्न महाधिवेशनपछि नेतृत्व चयन प्रक्रियामा असन्तोष बढेको छ। अनुहार र गन्धका आधारमा गरिएको भनिएको पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय कमिटीको चयनले नेता-कार्यकर्ताहरूमा...

