विपिन देवः सन् २०२४ लाई चुनावी वर्ष भन्न सकिन्छ । संसारको ६४ वटा मुलुकहरूले चुनावी प्रक्रियाद्वारा जन अभिमत प्राप्त गर्दैछ । प्रजातान्त्रिक पद्धतिमा चुनाव उत्सव, उल्लास र अवसरको घडी हो...