© २०२३
११ वर्षपछि त्रिचन्द्रमा नेविसंघ इकाइ गठन, बाजुराका अमृत शाही बने अध्यक्ष
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको त्रिचन्द्र क्याम्पसमा ११ वर्षपछि नेपाल विद्यार्थी संघको इकाइ गठन भएको छ। बाजुराका अमृत शाही सर्वसम्मत रूपमा नेपाल विद्यार्थी संघ त्रिचन्द्रको इकाइ अध्यक्ष भएका छन्। २०७०...

