गृहमन्त्रीको राजीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्र विपरीत छ : प्रधानमन्त्री ओली झापा माओवादी केन्द्रद्वारा : ‘ग्रीन दमक, क्लिन दमक’ अभियानको दोस्रो चरण सुरु राजावादीको आन्दोलनमा आगो भए दीपक सिंह रैथाने खानामा युवा पुस्ताको रुची गुम्दै, संकटमा आदिबासी जनजाती आदिवासी परम्परा र रैथाने बालीको संरक्षणमा एफएओको विशेष जोड : आदिवासी जनजातिको निर्णायक भूमिका हुनेमा सरोकारवालाको विश्वास निजी ऊर्जा विकासका लागि ऐन आवश्यक छ हामी साँच्चै दुःखमा छौं: इप्पान अध्यक्ष कार्की भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भीर छैन : सांसद केसी केआइआइटीमा दोहोरिएको रहस्यमय घटनाबारे राष्ट्रियसभामा सत्यतथ्य छानबिनको माग गेटा मेडिकल कलेजको उपकरण खरिद प्रक्रियामाथि प्रश्न: पारदर्शिता र नियमन आवश्यक नेपालको हवाई सुरक्षामा नयाँ युगको आरम्भ : मन्त्री पाण्डेद्वारा प्रणाली सुदृढीकरणमा जोड बुद्धका शिक्षालाई विश्वभर फैलाउन लुम्बिनीबाट प्रधानमन्त्रीको उद्घोष गठबन्धन सरकारमा कांग्रेसको हिस्सा माग: गभर्नर पद कांग्रेसलाई दिनुपर्ने  प्रवक्ता महतको सुझाव ११ वर्षपछि त्रिचन्द्रमा नेविसंघ इकाइ गठन, बाजुराका अमृत शाही बने अध्यक्ष शिक्षा ऐन चाँडै आउँछ : प्रधानमन्त्री ओली प्रदूषणबारे सरकारले थाल्यो विज्ञसँग छलफल कार्यवाहक प्रधानमन्त्रीले शिक्षा विधेयकबारे सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्रीको सम्बोधनः मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक प्रधाानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियाबिच भेटवार्ता कुलमान र हितेन्द्रदेवको रिटमाथिको सुनुवाइ सकियो, आदेश आजै आउने ०८४ पछि देउवा, ओली र प्रचण्डले नेतृत्व छाड्नुपर्छः विश्वप्रकाश शर्मा नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर स्वतन्त्रताका नाममा हुने हिंसा, आगजनी र लुटपाट सधैँ निषेधितः राष्ट्रपति पौडेल मेडिकल राहत लिएर नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार प्रस्थान ई. जीवन तिमिल्सैनाको नेतृत्वमा बेथीतिबिरुद्व (3D-1C) मोडल सार्वजनिक प्रधानमन्त्री ओली थाइल्यान्डमा सांसद दीपक बोहराको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ तने बोडीमा अत्यधिक विषादी भेटियो अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई बेपत्ता तथा देश निकाला गरिएकोमा आपत्ति प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान मंगलबार पनि सुनको मूल्य हालसम्मकै उच्च दुवै सदनबाट पारित भए अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच विधेयक संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै बझाङमा राप्रपाको प्रदर्शन सुरेशको परिवारलाई प्रधानमन्त्रीको वचन- दोषीलाई कारवाही हुन्छ, धर्मपत्नीलाई रोजगारीको व्यवस्था मिलाउँछौं रविले भने-पार्टीभित्र भारी फेरबदल र पुनःसंरचना गर्छु, तयार रहनुस् कोटेश्वर भाटभटेनीमा राजावादी समूहले लुट्यो सामग्री काठमाडौंका यी क्षेत्रमा लगाइयो कर्फ्यू प्रदर्शनका क्रममा २५ घाइतेको केएसमीमा उपचार हुँदै प्रहरीलाई गोली चलाउन निर्देशन कर्फ्यु लगाएको क्षेत्रमा सेना परिचालन कान्तिपुर टीभी कार्यालयमा राजावादीले गरे ढुंगा प्रहार बालकुमारी र च्यासल क्षेत्रमा आन्दोलनकारीले थप ३ गाडी जलाए रहर गरेर राजतन्त्र पुनःस्थापित हुँदैनः शेरबहादुर देउवा माओवादीले भन्यो-संसदमा जवाफ नदिएसम्म सदन चल्न दिदैनौँ काठमाडौंमा भोलि दुई ठुला प्रदर्शन हुने दुर्गा प्रसाईंले भेटे पूर्वराजा ज्ञानेन्द्र शाह मुख्यमन्त्री र प्रदेश प्रमुखलाई दोहोरो सुविधाः सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी अछामको पाँचुली जंगलमा अबैध तरिकाले गिट्टी तथा ढुङ्गा उत्खनन, के भन्छ पीके निर्माण सेवा ? कुलमान हटाएको विषयमा जवाफ दिन आवश्यक छैनः प्रधानमन्त्री ओली

आजको राशिफल (२०८१ भदौ १९, बुधबार): तपाईंको दिनलाई थप रोचक बनाउने भविष्यवाणी

१९ भाद्र २०८१, बुधबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन अध्ययनमा सफलता मिल्ने छ। परिक्षाहरू सहजै उत्तीर्ण गर्न सकिने समय रहेको छ। बौद्धिक रचनात्मक कार्यमा पनि उत्कृष्ट परिणाम प्राप्त गर्न सकिन्छ। व्यापार व्यवसाय र पेशामा सामान्य लाभ हुनेछ।वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

काममा ध्यान दिन गाह्रो पर्नेछ। आफन्त र साथीभाइबाट अपेक्षित सहयोग नपाइने समय छ। प्रेम जीवनमा सामान्यतया स्थिरता रहनेछ। आमाको स्वास्थ्यमा कमी आउनसक्छ, सतर्क रहनु होला।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज तपाईंको पराक्रमले सफलता मिल्नेछ। दाजुभाइको सहयोग पाउन सक्नुहुनेछ। अध्ययन र व्यापारमा नाफा आर्जन गर्न सकिने दिन हो।कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आफन्तको साथ र सहयोग पाउन सकिने समय छ। काममा सामान्य लाभ प्राप्त हुनेछ। पढाईमा ध्यान दिएर राम्रो प्रगति गर्न सक्नुहुन्छ। पारिवारिक जीवनमा रमाइलो गर्ने समय हो।सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आजको दिन आर्थिक लाभ र पारिवारिक सुखको दिन हो। व्यापार व्यवसायमा नाफा मिल्नेछ र कार्यक्षेत्रमा मान सम्मान बढ्नेछ। विद्यार्थीहरूले परिक्षामा सफलता हासिल गर्न सक्नेछन्।कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

व्यस्तता बढ्नेछ भने आकस्मिक खर्चले अर्थ अभाव निम्त्याउन सक्छ। काममा लगानी बढाउनुपर्ने समय आउन सक्छ। अध्ययनमा ध्यान दिन नसक्दा पछाडि परिनेछ।तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आम्दानी बढ्ने सम्भावना छ। पहिले गरेका कामहरू सफल हुन सक्छन्। विद्यार्थीहरूले पनि सकारात्मक नतिजा प्राप्त गर्नेछन्। पारिवारिक जीवनमा विश्वासको वातावरण बनेर रमाइलो यात्रा हुनसक्छ।वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ काम वा लगानीको लागि उपयुक्त समय हो। कार्यक्षेत्रमा सम्मान र प्रतिष्ठा बढ्नेछ। विद्यार्थीहरूलाई पढाईमा राम्रो नतिजा मिल्नेछ।धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धार्मिक र सामाजिक क्षेत्रमा काम गर्नेहरूको लागि राम्रो समय हो। छिटो निर्णय गर्दा समस्या हुनसक्छ, त्यसैले विचार गरेर निर्णय लिनुहोस्। पढाई र पारिवारिक जीवन सामान्यतया राम्रो रहनेछ।मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

दुर्घटनाको सम्भावना रहेकाले सतर्क रहनुहोस्। व्यवसायमा प्रतिस्पर्धा बढ्न सक्छ। सहकर्मीहरूले समस्या निम्त्याउन सक्छन्, सतर्क रहनु होला।कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

व्यावसायिक यात्राको सम्भावना छ। आम्दानी बढ्नेछ। बोलीको भरमा काम बन्ने सम्भावना छ। प्रेम जीवन र वैवाहिक सम्बन्धमा सुखद वातावरण रहनेछ।मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

नयाँ लगानी र कामको सुरुवातको लागि राम्रो समय हो। प्राविधिक र चिकित्सा क्षेत्रका व्यक्तिहरूले राम्रो सफलता पाउनेछन्। प्रेम र पारिवारिक जीवन सुखमय रहनेछ।