विश्वासको मत लिने उनको प्रस्तावको पक्षमा प्रतिनिधिसभामा ६३ मत खस्यो, जुन बहुमत (१३८) भन्दा निकै कम हो । उनलाई माओवादी केन्द्र बाहेक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एकीकृत समाजवादीका सांसदले मत दिए । अब प्रतिपक्षमा पनि प्रचण्डलाई रविको साथ रहिरहने देखिन्छ ।