© २०२३
काठमाडौं,२६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन नेपाली काँग्रेस र नेकपा एमालेले आफ्ना सांसदलाई ह्वीप जारी गरेका छन। एमाले काँग्रेस दुईवटा पार्टीले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको हुन् । प्रधानमन्त्री प्रचण्डले पर्सि २८ गते विश्वासको मत लिने तयारी गरेको छ । प्रचण्ड सरकार ढलेपछि कांग्रेस र एमालेको सहमति अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दैछन्।