© २०२३
१८असार, काठमाडौ । मध्यरातमा कांग्रेस र एमाले मिलेर ०४७ को व्यवस्थातिर जान खोजेको भन्ने निष्कर्षमा माओवादी केन्द्र पुगेको नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल बताएका छन । मध्यरातमा कांग्रेस र एमाले गरेको निर्णयमा राष्ट्रिय सहमति पनि नहुने माओवादीकाे निष्कर्ष रहेको र यस विषयमा विभिन्न राजनीतिक दलहरूसँग छलफल गर्ने माओवादीले निर्णय गरेको बताएका छन ।