नोटमा छैन देश निर्माण गर्ने महामानवको तस्बिर सुदूरपश्चिम सरकार टिक्ला ? विश्वमा हतियारको होडवाजी कति तानाशाही थिइन् इन्दिरा गान्धी सन्दीप लामिछानेले दिए पोल खोल्ने चेतावनी भाजपाको निम्तोमा दिल्ली पुगे नेपालसहित १० देशका प्रभावशाली दलका नेता विश्वकप क्रिकेट खेल्ने नेपाली टोली (सूचीसहित) नयाँ सुरुङमार्ग र फ्लाइओभर बन्ने देशका यी स्थानमा आगलागी, जनधनको ठूलो क्षति पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया–नेपाल बीटूबी मिट जलहरी प्रकरणमा मिलन थापासहितलाई सफाई विरासतको राजनीतिः सुहाङ जिते अभिषेक हारे इलाम २ मा सुहाङ नेम्वाङ विजयी इलाम २ मा सुहाङले गति बढाए, डम्बरलाई उछिन्ने प्रयासमा डेकेन्द्र बझाङमा एमालेका भण्डारी मारे बाजी लगानी सम्मेलन सफल भयो: अर्थमन्त्री पुन बझाङमा अभिषेक दमनभन्दा झीनो मतले अगाडि सुहाङ बलियो स्थितिमा, इलाममा कस्लाई कति मत इलाम २ मा सुहाङले डम्बरलाई पछि पारे इलाम २ मा कस्को कति मत इलाम २ मा काँग्रेसका डम्बर खड्कालाई अग्रता अख्तियारका कम्युटर इन्जिनियर अर्याल सीआइबीको नियन्त्रणमा भारतबाट प्याज निर्यात खुलेसँगै मूल्य घट्ने इलाम २ मा मतदानमा के हुँदैछ जिल्ला स्तरीय प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक सम्पन्न भारतमा लोकसभाको चुनाव, १३ राज्यमा मतदान आज कक्षा १२ को परीक्षा आजबाट सुरु, झण्डै ५ लाख विद्यार्थी सहभागी टोपबहादुर रायमाझीको धरौटीमा रिहा हुने प्रयास विफल पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय कक्षा १२ को परीक्षामा झण्डै ५ लाख विद्यार्थी सहभागी हुँदै एनसेलको शेयर कारोबार प्राधिकरणले अस्वीकृत गरेपछि… शिक्षा मन्त्रालयको कडा परिपत्रले दलका नेता बनेका शिक्षक आतंकित विश्व पृथ्वी दिवसमा सन्देशमूलक कार्यक्रम तस्बिरमा कतारका राजा थानीको स्वागत विश्वभर सैन्य खर्च बढ्दो, यी हुन् खर्चालु देश किन नेपाल आउँदैछन् कतारका राजा थानी माधव नेपालले गरे डरलाग्दो संकेत नेकपाको हिरक महोत्सव (फोटोफिचर) कर्जा लिने निरुत्साही, बैंकहरुले के गर्लान् ? नागरिक लगानी कोषबाट सेवानिवृत्त कर्मचारीको बढी कर कटौती किन ? ओली अस्वस्थ म्यानमार लगी साइबर दास बनाउने गिरोहको तारोमा नेपाली युवा प्रचण्डसँग बाबुराम आक्रोशित राजतन्त्र नफर्कने ओलीको ठोकुवा विश्वबजारमा कच्चा तेलको मूल्यवृद्धि फाष्ट ट्रयाक समयमै सक्ने सेनापति शर्माको दाबी, ३३ प्रतिशत काम पूरा २५ करोड भ्रष्टाचार प्रकरणमा टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल दोषी ठहर भारतको सहयोगमा निर्माण हुने दार्चुलाको विद्यालय भवनको शिलान्यास र उद्घाटन मोदी तेस्रो कार्यकाल प्रधानमन्त्री बन्लान् ? वामपन्थी एक बनाउन चीनको पहल

माधव नेपालले गरे डरलाग्दो संकेत

१० बैशाख २०८१, सोमबार

काठमाडौं, १० वैशाख । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले दिने संकेत मिल्ने गर्छन । उनले यसपटक फेरि डरलाग्दो संकेत गरेका छन् । नेता नेपालले देशमा निकै असहज परिस्थिति विकास भइरहेको र जटिल अवस्था आउने संकेत गरेका छन् ।

सोमबार ललितपुरमा बोल्दै नेता नेपालले सरकार लामो नजाने संकेत गरे । यसको उत्तर प्रधानमन्त्री प्रचण्डले दिन सक्ने समेत बताए ।

नेता नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थापनाको हिरक महोत्सव नेकपा एमालेले भव्य रुपमा मनाएको कार्यक्रममा सहभागी भएनन् । एमालेले हिरक महोत्सवमा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, झलनाथ खनाल, डा. बाबुराम भट्टराई र माधवकुमार नेपाललाई निम्तो गरी भण्डारीलाई गणतन्त्र गौरवको सम्मान दिने योजना बनायो । माधव नेपालबाहेक निम्तो गरिएको सबै पूर्वप्रधानमन्त्री कार्यक्रममा पुगे ।

तर, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पुगेनन् । उनी एमालेका पूर्वमहासचिव हुन् । नेता नेपाल एमाले मुख्यालय रहेको तुल्सीलाल अमात्य प्रतिष्ठानमा नरबहादुर कर्माचार्यको स्मृति दिवसमा सहभागी भए । उनले विद्या भण्डारीलाई दिएको सम्मानप्रति कटाक्ष गरे ।

आफू हेपिन नजन्मिएको बताए । विश्वस्त स्रोतका अनुसार नेता नेपालले दुईपटक संसद विघटन गर्ने विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव मान्न आफू तयार नभएको भन्दै कार्यक्रम नै बहिष्कार गरे ।