नोटमा छैन देश निर्माण गर्ने महामानवको तस्बिर सुदूरपश्चिम सरकार टिक्ला ? विश्वमा हतियारको होडवाजी कति तानाशाही थिइन् इन्दिरा गान्धी सन्दीप लामिछानेले दिए पोल खोल्ने चेतावनी भाजपाको निम्तोमा दिल्ली पुगे नेपालसहित १० देशका प्रभावशाली दलका नेता विश्वकप क्रिकेट खेल्ने नेपाली टोली (सूचीसहित) नयाँ सुरुङमार्ग र फ्लाइओभर बन्ने देशका यी स्थानमा आगलागी, जनधनको ठूलो क्षति पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया–नेपाल बीटूबी मिट जलहरी प्रकरणमा मिलन थापासहितलाई सफाई विरासतको राजनीतिः सुहाङ जिते अभिषेक हारे इलाम २ मा सुहाङ नेम्वाङ विजयी इलाम २ मा सुहाङले गति बढाए, डम्बरलाई उछिन्ने प्रयासमा डेकेन्द्र बझाङमा एमालेका भण्डारी मारे बाजी लगानी सम्मेलन सफल भयो: अर्थमन्त्री पुन बझाङमा अभिषेक दमनभन्दा झीनो मतले अगाडि सुहाङ बलियो स्थितिमा, इलाममा कस्लाई कति मत इलाम २ मा सुहाङले डम्बरलाई पछि पारे इलाम २ मा कस्को कति मत इलाम २ मा काँग्रेसका डम्बर खड्कालाई अग्रता अख्तियारका कम्युटर इन्जिनियर अर्याल सीआइबीको नियन्त्रणमा भारतबाट प्याज निर्यात खुलेसँगै मूल्य घट्ने इलाम २ मा मतदानमा के हुँदैछ जिल्ला स्तरीय प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक सम्पन्न भारतमा लोकसभाको चुनाव, १३ राज्यमा मतदान आज कक्षा १२ को परीक्षा आजबाट सुरु, झण्डै ५ लाख विद्यार्थी सहभागी टोपबहादुर रायमाझीको धरौटीमा रिहा हुने प्रयास विफल पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय कक्षा १२ को परीक्षामा झण्डै ५ लाख विद्यार्थी सहभागी हुँदै एनसेलको शेयर कारोबार प्राधिकरणले अस्वीकृत गरेपछि… शिक्षा मन्त्रालयको कडा परिपत्रले दलका नेता बनेका शिक्षक आतंकित विश्व पृथ्वी दिवसमा सन्देशमूलक कार्यक्रम तस्बिरमा कतारका राजा थानीको स्वागत विश्वभर सैन्य खर्च बढ्दो, यी हुन् खर्चालु देश किन नेपाल आउँदैछन् कतारका राजा थानी माधव नेपालले गरे डरलाग्दो संकेत नेकपाको हिरक महोत्सव (फोटोफिचर) कर्जा लिने निरुत्साही, बैंकहरुले के गर्लान् ? नागरिक लगानी कोषबाट सेवानिवृत्त कर्मचारीको बढी कर कटौती किन ? ओली अस्वस्थ म्यानमार लगी साइबर दास बनाउने गिरोहको तारोमा नेपाली युवा प्रचण्डसँग बाबुराम आक्रोशित राजतन्त्र नफर्कने ओलीको ठोकुवा विश्वबजारमा कच्चा तेलको मूल्यवृद्धि फाष्ट ट्रयाक समयमै सक्ने सेनापति शर्माको दाबी, ३३ प्रतिशत काम पूरा २५ करोड भ्रष्टाचार प्रकरणमा टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल दोषी ठहर भारतको सहयोगमा निर्माण हुने दार्चुलाको विद्यालय भवनको शिलान्यास र उद्घाटन मोदी तेस्रो कार्यकाल प्रधानमन्त्री बन्लान् ? वामपन्थी एक बनाउन चीनको पहल

मोदी तेस्रो कार्यकाल प्रधानमन्त्री बन्लान् ?

७ बैशाख २०८१, शुक्रबार

एजेन्सी, ७ वैशाख । भारतमा शुक्रबारबाट लोकसभा चुनाव सुरु भएको छ । सात चरणमा हुनेछ चुनाव र त्यसपछि मात्र परिणाम आउनेछ । एक महिनासम्म भारत चुनावमा होमिनेछ ।

नरेन्द्र मोदी तेस्रो कार्यकाल प्रधानमन्त्री बन्ने चर्चाबीच चुनाव चलेको छ । विश्वको प्रत्येक आठजनामध्ये एकजनाले मतदान गर्ने चुनाव भएकाले पनि भारतको चुनावको विश्वभर चर्चा छ । विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश भारतलाई सबैभन्दा ठूलो लोकतन्त्र पनि मानिन्छ ।

चुनावका क्रममा पश्चिम बँगालमा केही हिंसात्मक घटना भएका छन् । बाँकी स्थानमा शान्तिपूर्ण रुपमा चुनाव चलेको छ ।

सन् २०१४ यता भारतको प्रधानमन्त्री बनेका मोदीको लोकप्रीयता झन् बढेको विषय आइरहेको छ । सत्तारुढ भारतीय जनता पार्टी र उसका गठबन्धनका घटक दलले ४ सय सिट कटाउने लक्ष्य राखेका छन् ।

मोदीले यो चुनावपछि तेस्रो कार्यकाल प्रधानमन्त्री बनेर जवाहरलाल नेहरुको रेकर्ड बराबरी गर्ने अनुमानहरु गरिएको छ ।

मोदीको दश वर्षे प्रधानमन्त्री कार्यकालमा भारत विश्वको दशौंबाट पाचौं धनी देश बनेको छ । गरिबको संख्या ह्वात्तै घटेको छ । भौतिक विकास, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा ठूलो फड्को मारेको छ ।

भारत सैन्य दृष्टिले पनि शक्तिशाली बन्दै गएको छ । भारतले चन्द्रयानको सफल अवतरण गरिसकेको छ । भारतलाई विश्वकै महत्वपूर्ण देशको रुपमा लिन थालिएको छ ।