नोटमा छैन देश निर्माण गर्ने महामानवको तस्बिर सुदूरपश्चिम सरकार टिक्ला ? विश्वमा हतियारको होडवाजी कति तानाशाही थिइन् इन्दिरा गान्धी सन्दीप लामिछानेले दिए पोल खोल्ने चेतावनी भाजपाको निम्तोमा दिल्ली पुगे नेपालसहित १० देशका प्रभावशाली दलका नेता विश्वकप क्रिकेट खेल्ने नेपाली टोली (सूचीसहित) नयाँ सुरुङमार्ग र फ्लाइओभर बन्ने देशका यी स्थानमा आगलागी, जनधनको ठूलो क्षति पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया–नेपाल बीटूबी मिट जलहरी प्रकरणमा मिलन थापासहितलाई सफाई विरासतको राजनीतिः सुहाङ जिते अभिषेक हारे इलाम २ मा सुहाङ नेम्वाङ विजयी इलाम २ मा सुहाङले गति बढाए, डम्बरलाई उछिन्ने प्रयासमा डेकेन्द्र बझाङमा एमालेका भण्डारी मारे बाजी लगानी सम्मेलन सफल भयो: अर्थमन्त्री पुन बझाङमा अभिषेक दमनभन्दा झीनो मतले अगाडि सुहाङ बलियो स्थितिमा, इलाममा कस्लाई कति मत इलाम २ मा सुहाङले डम्बरलाई पछि पारे इलाम २ मा कस्को कति मत इलाम २ मा काँग्रेसका डम्बर खड्कालाई अग्रता अख्तियारका कम्युटर इन्जिनियर अर्याल सीआइबीको नियन्त्रणमा भारतबाट प्याज निर्यात खुलेसँगै मूल्य घट्ने इलाम २ मा मतदानमा के हुँदैछ जिल्ला स्तरीय प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक सम्पन्न भारतमा लोकसभाको चुनाव, १३ राज्यमा मतदान आज कक्षा १२ को परीक्षा आजबाट सुरु, झण्डै ५ लाख विद्यार्थी सहभागी टोपबहादुर रायमाझीको धरौटीमा रिहा हुने प्रयास विफल पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय कक्षा १२ को परीक्षामा झण्डै ५ लाख विद्यार्थी सहभागी हुँदै एनसेलको शेयर कारोबार प्राधिकरणले अस्वीकृत गरेपछि… शिक्षा मन्त्रालयको कडा परिपत्रले दलका नेता बनेका शिक्षक आतंकित विश्व पृथ्वी दिवसमा सन्देशमूलक कार्यक्रम तस्बिरमा कतारका राजा थानीको स्वागत विश्वभर सैन्य खर्च बढ्दो, यी हुन् खर्चालु देश किन नेपाल आउँदैछन् कतारका राजा थानी माधव नेपालले गरे डरलाग्दो संकेत नेकपाको हिरक महोत्सव (फोटोफिचर) कर्जा लिने निरुत्साही, बैंकहरुले के गर्लान् ? नागरिक लगानी कोषबाट सेवानिवृत्त कर्मचारीको बढी कर कटौती किन ? ओली अस्वस्थ म्यानमार लगी साइबर दास बनाउने गिरोहको तारोमा नेपाली युवा प्रचण्डसँग बाबुराम आक्रोशित राजतन्त्र नफर्कने ओलीको ठोकुवा विश्वबजारमा कच्चा तेलको मूल्यवृद्धि फाष्ट ट्रयाक समयमै सक्ने सेनापति शर्माको दाबी, ३३ प्रतिशत काम पूरा २५ करोड भ्रष्टाचार प्रकरणमा टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल दोषी ठहर भारतको सहयोगमा निर्माण हुने दार्चुलाको विद्यालय भवनको शिलान्यास र उद्घाटन मोदी तेस्रो कार्यकाल प्रधानमन्त्री बन्लान् ? वामपन्थी एक बनाउन चीनको पहल

ललितपुर एमालेमा पुरुषोत्तम आचार्य

१ बैशाख २०८१, शनिबार

काठमाडौं । नेकपा एमाले ललितपुर जिल्लाको नवौं अधिवेशनमा पुरुषोत्तम आचार्य दोहोरिएका छन् । आचार्यले अध्यक्षमा २२९ मत ल्याई जित हासिल गरेका छन् । उनी अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन् ।

आचार्यका प्रतिद्वन्द्वी चेतनाथ सञ्जेलले १५४, दिनेश कार्कीले ८१ र सुवर्ण श्रेष्ठले ९ मत प्राप्त गरे ।

उपाध्यक्षमा मञ्जली शाक्य बज्राचार्य १७३ मत ल्याई विजयी भइन् । हरिगोविन्द श्रेष्ठले ११५, अष्टविर व्यञ्जनकारले ८७ र श्याम व्यञ्जनकारले ९८ मत ल्याए । सचिवमा राम राउत १९ मत ल्याई विजयी भए । रत्न महर्जनले ११२, लक्ष्मणप्रसाद बजगाईँले ५१, सहकुल खत्रीले २७, सुदर्शन मिश्रले ७६ र हरिप्रसाद न्यौपानेले २८ मत ल्याए ।

उपसचिवमा प्रभाकर थापा १६४ मत ल्याएर विजयी भए । नानीकाजी शाक्यले ४८, मनोज महर्जनले ६४, श्याम शर्मा बजगाईले ९९, सन्दन थापा मगरले ५४ र साजन दर्लामीले ४४ मत ल्याए । महिला उपसचिवमा आशा राई १४२ मत ल्याई विजयी भइन् । अन्नपूर्ण बस्नेतले ८७, संगिता अछामीले १४० र सुकुमाया लामाले १०४ मत ल्याइन् ।