© २०२३
सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३ जनाको मृत्यु
काठमाडौं, ७ वैशाख । सिन्धुपाल्चोकमा शुक्रबार विहान जन्तीबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दोलखाको भीमेश्वर नगरपालिका सुस्पाबाट सिन्धुपाल्चोकको पिस्कर जन्ती लिएर जाँदै गरेको बस त्रिपुरासुन्दरी गाउँपालिकाको तौथलीस्थित...