© २०२३
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं, ४ जेठ । मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिने निर्णय भएको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त सम्पत्ति विवरण गर्ने निर्णय गरेको जानकारी दिइएको हो । सरकारका प्रवक्ता रेखा...