© २०२३
मधेश प्रदेशमा सरोज यादव नेतृत्वको सरकार ढल्दै, माओवादी बाहिरियो
काठमाडौं, ३० वैशाख । मधेश प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । प्रदेश सरकारमा माओवादीका दुई मन्त्रीले राजीनामा बुझाएका छन् । माओवादीले सरकार छाडेपछि मधेश सरकार अल्पमतमा परेको छ...