© २०२३
सगरमाथा आरोहरणको मार्ग तयार गर्ने १० शेर्पा टोली चुचुरोमा
काठमाडौं, २८ वैशाख । सगरमाथा आरोहरणको लागि मार्ग तयार गर्ने १० जनाको टोली चुचुरोमा पुगेका छन् । वसन्त ऋतुमा सगरमाथा आरोहरणका लागि शेर्पा टोलीले मार्ग तयार गरी चुचुरोसम्म यात्रा तय...