© २०२३
भारतले २०३० भित्र शतप्रतिशत विद्युतीय सवारी सञ्चालन गर्ने
एजेन्सी, २९ चैत्र । भारतले २०३० भित्र शतप्रतिशत विद्युतीय सवारी सञ्चालन गर्ने लक्ष्यलाई कार्यान्वयन गर्नेगरी काम बढाएको छ । उसले भारतभित्र र बाहिरका लगानीकर्ताका लागि वातावरण निर्माण गरेको छ ।...