रवि लामिछानेको के होला ? मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय ओलीले किन चाहे मध्यावधि चुनाव प्रधानमन्त्री प्रचण्डले जेठ ७ मा विश्वासको मत लिने सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त ओलीले रविलाई जोगाउन सक्लान् पुटिन किन पुगे चीन गृहको एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद सफाई पाएपछि सन्दीप लामिछाने फर्किए राष्ट्रिय क्रिकेट टिममा पेट्रोल र डिजेलको मूल्य घट्यो प्रचण्डसँग बदला लिने रणनीति बुन्दै उपेन्द्र सुदूरपश्चिममा एमालेले सोडारीलाई मत दिने राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत प्रचण्डले तोड्लान घेराबन्दी सन्दीप लामिछानेको मुद्दामा के होला ? नीति तथा कार्यक्रम प्रस्तुत गर्दै: राष्ट्रपति पौडेल सन्दीपको मुद्दामा बहस जारी प्रधानसेनापतिले को को बाट देखे कस्तो खतरा जसपा फुटाउने समूहका प्रदीप यादवलाई स्वास्थ्यमन्त्री र हसिना राज्यमन्त्री उपेन्द्र यादवको व्यस्तताः भेटघाट, बैठक राजीनामा अनि अदालतमा रिट कोशीमा मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत उपेन्द्र यादवले दिए राजीनामा यौन र्दुव्यवहार गर्ने मुस्लिम धर्मगुरुको मदरसाका विद्यार्थीबाट हत्या भारतमा चौंथो चरणको लोकसभा चुनाव सरकारबाट जसपा नेपाल फिर्ता हुँदै, प्रचण्ड सरकारलाई धक्का पर्नसक्ने मधेश प्रदेशमा सरोज यादव नेतृत्वको सरकार ढल्दै, माओवादी बाहिरियो विकल पौडेलले भ्रष्टाचारको गरी विदेशमा पैसा जम्मा गरेको अख्तियारको ठहर, विशेष अदालतमा मुद्दा दायर २९ औं पटक सगरमाथा आरोहण गरेर कामिरिता शेर्पाले बनाए विश्वकिर्तिमान रातो मच्छिन्द्रनाथको रथ यसरी तानियो रुस-युक्रेन युद्ध नरोकिँदा सँसारभर समस्या सगरमाथा आरोहरणको मार्ग तयार गर्ने १० शेर्पा टोली चुचुरोमा रवि र गगनबीच आरोप प्रत्यारोपमा राजनीति छाड्ने चुनौती खगराज अधिकारी नेतृत्वको गण्डकी सरकार कामचलाऊमा सिमित बैतडीको भुवनेश्वर माविको भवनको शिलान्यास रवि लामिछानेलाई सिध्याउन को को सक्रिय उपेन्द्र यादवले सरकार छाड्लान् कि हटाइएलान् ? महाकालीमा खरबौंका सपना बेचेका ओलीले चुच्चे नक्शामा के गर्लान् ? जसपा विभाजनमा निर्वाचन आयोगको निर्णयविरुद्ध उपेन्द्र यादव अदालत जाने यसकारण छ मातातीर्थ औंशीको विशेष महत्व भारतमा लोकसभाको तेस्रो चरणको मतदान जातीय र क्षेत्रीय दल कमजोर हुँदै गएका हुन् ? उपेन्द्र यादव प्रधानमन्त्री बन्ने योजनामा बढ्दा पार्टी दुई टुक्रा निर्वाचन आयोगले २४ घण्टाभित्र दियो अशोक राईलाई दल दर्ताको प्रमाणपत्र जसपा विभाजनले औपचारिकता पाउन नसक्ने भारतमा चुनाव चल्दै गर्दा नेपालमा चुच्चे नक्शाको फेरि चर्चा यसकारण साना दलमा विवाद र फुट जसपा किन फुट्यो जीबी राई पक्राउ गरी ल्याउने प्रयासले पायो गति यसकारण माधव नेपालसँग प्रचण्ड सशंकित सन्दीप लामिछानेको मुद्दामा सुनुवाई हुँदै

बन्द भयो गुगल पडकास्ट, ५० करोड प्रयोगकर्तामा असर

२३ चैत्र २०८०, शुक्रबार

काठमाडौं । गुगलले आफ्ना कैयौं सेवाहरु बन्द गरिसकेको छ । यसमा गुगल प्लसदेखि लिएर नेक्सस सम्म छन् । यो सूचीमा अब नयाँ नामपनि जोडिएको छ । गुगलले आफ्नो अडियो स्ट्रिमिङ् प्लाटफर्म गुगल पडकास्टलाई बन्द गर्ने निर्णय गरेको छ । मंगलबार अर्थात अप्रिल २ देखि यो लोकप्रिय अडियो स्ट्रिमिङ् प्लाटफर्म गुगल पडकास्ट बन्द भएको हो । गुगल प्ले स्टोरबाट ५० करोडभन्दा बढी पटक डाउनलोड भएको यो एपलाई प्लेस्टोरबाट हटाउने निर्णय गुगलले गरेको छ । गुगल पडकास्टलाई बनद गरेर युट्युब म्युजिकलाई प्रवर्द्धन गर्ने अभिप्रायले गुगलले यस्तो कदम चालेको बताइउको छ । गुगलले यसबारेमा गतवर्ष नै एक ब्लगपोस्ट मार्फत् जानकारी दिएको थियो । पहिलो चरणमा अमेरिकामा बन्द भएसँगै गुगल पडकास्ट अन्य क्षेत्रमा पनि बढ्दै जानेछ र सन् २०२४ भरिमा सबै क्षेत्रमा उपलब्ध गराउने लक्ष्य कम्पनीको छ ।

पडकास्ट बन्द हुने बारेमा गुगलले इन एप नोटिफिकेसनको माध्यमबाट पछिल्लो केही दिनयता जानकारी दिइरहेको छ । अहिले कम्पनीले एपको होमपेजमा एउटा चेतावनी सन्देश देखाउन सुरु गरेको छ । गुगलले प्रयोगकर्तालाई आफ्ना डेटाहरु युट्युब म्युजिक वा अन्य मनपर्ने कुनै पडकास्ट सर्भिसमा मर्ज गर्न अनरोध पनि गरेको थियो । कम्पनीले प्रयोगकर्तालाई जुलाई २०२४ सम्म सम्ममा आफ्ना डेटाहरु स्थानान्तरण गर्ने विकल्प दिएको छ । प्रयोगकर्ताहरुले कुनैपनि अन्य प्लाटफर्ममा आफ्नो डेटा सार्न सक्नेछन् ।

यस विषयमा जानकारी दिंदै गुगलले भनेको छ (सन् २०२४ मा अगाडि जाँदा हामीले युट्युब म्युजिकमै पडकास्टमा लगानी बढाउनेछौं । यसले प्रयोगकर्ता तथा पडकास्ट प्रयोगकर्ताहरु दुवै पक्षलाई उत्तम अनुभव प्राप्त हुनेछ।