रवि लामिछानेको के होला ? मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय ओलीले किन चाहे मध्यावधि चुनाव प्रधानमन्त्री प्रचण्डले जेठ ७ मा विश्वासको मत लिने सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त ओलीले रविलाई जोगाउन सक्लान् पुटिन किन पुगे चीन गृहको एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद सफाई पाएपछि सन्दीप लामिछाने फर्किए राष्ट्रिय क्रिकेट टिममा पेट्रोल र डिजेलको मूल्य घट्यो प्रचण्डसँग बदला लिने रणनीति बुन्दै उपेन्द्र सुदूरपश्चिममा एमालेले सोडारीलाई मत दिने राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत प्रचण्डले तोड्लान घेराबन्दी सन्दीप लामिछानेको मुद्दामा के होला ? नीति तथा कार्यक्रम प्रस्तुत गर्दै: राष्ट्रपति पौडेल सन्दीपको मुद्दामा बहस जारी प्रधानसेनापतिले को को बाट देखे कस्तो खतरा जसपा फुटाउने समूहका प्रदीप यादवलाई स्वास्थ्यमन्त्री र हसिना राज्यमन्त्री उपेन्द्र यादवको व्यस्तताः भेटघाट, बैठक राजीनामा अनि अदालतमा रिट कोशीमा मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत उपेन्द्र यादवले दिए राजीनामा यौन र्दुव्यवहार गर्ने मुस्लिम धर्मगुरुको मदरसाका विद्यार्थीबाट हत्या भारतमा चौंथो चरणको लोकसभा चुनाव सरकारबाट जसपा नेपाल फिर्ता हुँदै, प्रचण्ड सरकारलाई धक्का पर्नसक्ने मधेश प्रदेशमा सरोज यादव नेतृत्वको सरकार ढल्दै, माओवादी बाहिरियो विकल पौडेलले भ्रष्टाचारको गरी विदेशमा पैसा जम्मा गरेको अख्तियारको ठहर, विशेष अदालतमा मुद्दा दायर २९ औं पटक सगरमाथा आरोहण गरेर कामिरिता शेर्पाले बनाए विश्वकिर्तिमान रातो मच्छिन्द्रनाथको रथ यसरी तानियो रुस-युक्रेन युद्ध नरोकिँदा सँसारभर समस्या सगरमाथा आरोहरणको मार्ग तयार गर्ने १० शेर्पा टोली चुचुरोमा रवि र गगनबीच आरोप प्रत्यारोपमा राजनीति छाड्ने चुनौती खगराज अधिकारी नेतृत्वको गण्डकी सरकार कामचलाऊमा सिमित बैतडीको भुवनेश्वर माविको भवनको शिलान्यास रवि लामिछानेलाई सिध्याउन को को सक्रिय उपेन्द्र यादवले सरकार छाड्लान् कि हटाइएलान् ? महाकालीमा खरबौंका सपना बेचेका ओलीले चुच्चे नक्शामा के गर्लान् ? जसपा विभाजनमा निर्वाचन आयोगको निर्णयविरुद्ध उपेन्द्र यादव अदालत जाने यसकारण छ मातातीर्थ औंशीको विशेष महत्व भारतमा लोकसभाको तेस्रो चरणको मतदान जातीय र क्षेत्रीय दल कमजोर हुँदै गएका हुन् ? उपेन्द्र यादव प्रधानमन्त्री बन्ने योजनामा बढ्दा पार्टी दुई टुक्रा निर्वाचन आयोगले २४ घण्टाभित्र दियो अशोक राईलाई दल दर्ताको प्रमाणपत्र जसपा विभाजनले औपचारिकता पाउन नसक्ने भारतमा चुनाव चल्दै गर्दा नेपालमा चुच्चे नक्शाको फेरि चर्चा यसकारण साना दलमा विवाद र फुट जसपा किन फुट्यो जीबी राई पक्राउ गरी ल्याउने प्रयासले पायो गति यसकारण माधव नेपालसँग प्रचण्ड सशंकित सन्दीप लामिछानेको मुद्दामा सुनुवाई हुँदै

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाहीको सिफारिश गरेका ४३ अधिकारी (सूचीसहित)

२८ चैत्र २०८०, बुधबार

काठमाडौं, २८ चैत्र । चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग २०७४ को प्रतिवेदन सार्वजनिक भएको छ । आयोगको प्रतिवेदन कार्यान्वयनमा लाने निर्णयसँगै सार्वजनिक गरिएको हो । शिक्षा मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा देशका शक्तिशाली व्यक्तिहरुमाथि कारबाहीको सिफारिश गरिएको छ ।

४ वैशाख २०७४ मा विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगमा डा. उपेन्द्र देवकोटा, शिक्षा मन्त्रालयका तत्कालीन सहसचिव सूर्यप्रसाद गौतम सदस्यसचिव रहेका थिए । उनीहरुको प्रतिवेदन लुकाइएको थियो ।

प्रतिवेदनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त लोकमान सिंह कार्की, त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपतिहरु तीर्थराज खनियाँ, हीराबहादुर महर्जनलगायतमाथि कारबाहीको सिफारिश गरिएको छ ।

आयोगले दोषी ठहर गरेका पदाधिकारीहरु

१, लोकमानसिंह कार्की, पूर्वप्रमुख आयुक्त-अख्तियार दूरुपयोग अनुसन्धान आयोग,

२, तीर्थराज खनियाँ, उपकूलपति-त्रिभुवन विश्वविद्यालय,

३, हीराबहादुर महर्जन, पूर्वउपकूलपति-त्रिभुवन विश्वविद्यालय,

४, डा. रामकण्ठ माकाजु, उपकूलपति-काठमाडौं विश्वविद्यालय,

५, डा.बीपी दास (बलभद्र दास), पूर्वउपकूलपति–वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान,

६, डा. निलमणि उपाध्याय, पूर्वरजिष्ट्रार-मेडिकल काउन्सिल,

७, डा. दामोदरप्रसाद गजुरेल, पूर्वअध्यक्ष-नेपाल मेडिकल काउन्सिल,

८, सुधा त्रिपाठी, रेक्टर-त्रिभुवन विश्वविद्यालय,

९, डिल्ली उप्रेती, रजिष्ट्रार-त्रिभुवन विश्वविद्यालय,

१०, ताराप्रसाद सापकोटा, डिन, कानून संकाय– त्रिभुवन विश्वविद्यालय

११, अधिवक्ता नारायण खनाल-कानूनी सल्लाहकार, त्रिभुवन विश्वविद्यालय,

१२, डा.प्रकाशराज न्यौपाने, पूर्व प्रमुख-भक्तपुर क्यान्सर अस्पताल,

१३, डा. चीनबहादुर (सीबी) पुन, पूर्व कार्यकारी निर्देशक– वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर,

१४, प्रा.भरत झा,

१५, प्रा.डा. गोविन्दप्रसाद शर्मा,

१६, प्रा.डा. त्रिलोकपति थापा,

१७, प्रा.डा. के बी. राउत,

१८, डा. मनोहरप्रसाद गुप्ता,

२०, चन्द्रलाल श्रेष्ठ,

२१, हिरेन्द्रमान अमात्य,

२२, डा.सि.डी. चावला,

२२, प्रा. श्यामसुन्दर मल्ल,

२३, प्रा.डा.पन्ना थापा,

२४, प्रा.डा. रमेशप्रसाद सिंह,

२५, डा. जगदीश चटौत,

२६, प्रद्युम्न श्रेष्ठ,

२७, डा.रमेश कुमार अधिकारी,

२८, डा. रोहित श्रेष्ठ,

२९, डा. ओजस्वी नेपाल,

३०, प्रा.डा. करवीरनाथ योगी,

३१, प्रा. डा. ज्योति शर्मा,

३२, डा.केशवप्रसाद सिंह,

३३, प्रा.डा.प्रमोदकुमार श्रेष्ठ,

३४, प्रा. डा.परशुराम मिश्र,

३५, प्रा. डा.रामप्रसाद उप्रेती,

३६, प्रल्हाद पन्त, त्रिवि,

३७, डा.अनिल झा,

३८, डा. शशी शर्मा,

३९, डा. सरोज श्रेष्ठ,

४०, रामप्रसाद खतिवडा, डिन, विज्ञान संकाय– त्रिभुवन विश्वविद्यालय,

४१, राजेन्द्र पौडेल, त्रिवि कार्यकारी परिषद् सदस्य,

४२, हरि पराजुली,

४३, डा अंकुर साह, सदस्य, नेपाल मेडिकल