© २०२३
संयुक्त राष्ट्रसंघको आश्वासन: सार्कलाई सहयोग रहने छ !
२८ चैत, काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेसले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० लाई निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका छन् । अमेरिकाको औपचारिक भ्रमणमा रहेका सार्क महासचिव गोलाम...